शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा काफल खाने क्रममा रूख ढल्दा रुखमा चढेका ७ जना बालक घाइते

बाजुरामा काफल खाने क्रममा रूख ढल्दा रुखमा चढेका ७ जना बालक घाइते

  • शनिबार, बैशाख १०, २०७९
बाजुरामा काफल खाने क्रममा रूख ढल्दा रुखमा चढेका ७ जना बालक घाइते

बाजुरा — बाजुरामा रूखमा चढेर काफल खाने क्रममा काफलकाे रूख ढल्दाखेरी ७ जना घाईते भएका छन् । घाईते हुनेमा बडीमालिका नगरपालिका ८ का वर्ष १४ का दिपक रावल, १६ वर्षका कमल रावल, भिम रावल, दिलु रावल, कमल रावल, विवेक रावल र सुजन ,रावल रहेका छन् । उनिहरू करिव पाँच बजेतिर साेहि वडाकाे खर्रा भन्ने ठाउँमा शनिवार काफल खान गएका थिए ।
७ जना  मध्ये ३ काे अवस्था गम्बिर रहेकाे छ । जसमा कमल रावल, भिम रावल, कमल रावलकाे अवस्था गम्भीर रहेकाे छ । उनिहरूकाे अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार