शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकी एक महिला भारतमा दुई दिन देखि बेपत्ता

बाजुराकी एक महिला भारतमा दुई दिन देखि बेपत्ता

  • बुधबार, बैशाख ७, २०७९
बाजुराकी एक महिला भारतमा दुई दिन देखि बेपत्ता

बाजुरा — बाजुराकी एक महिला दुई दिनदेखि भारतको उत्तराखण्ड पौडी गडवाल पाबु बाट बेपत्ता भएकी छिन । बेपत्ता हुनेमा बडिमालिका नगरपालिका वडा न ८ निवासी प्रेम ऐडीकी २१ बर्षिया धर्मपत्नी चन्दा ऐडि रहेकी छन । बेपत्ता ऐडीको खोजीका लागि उनका श्रीमानले खबर गर्दा पनि कुनै सम्पर्कमा नआएको दिपक ऐडीले जानकारी दिएका छन ।
भारतमा बस्दै आएका उनका परिवार भारतमा बस्तै ज्यालादारी र ड्युटीको काम गर्दै आएका थिए । बेपत्ता ऐडिका श्रमिान काम गर्न गएको समयमा डेड वर्षको छोरा सहित ५० हजार भारु नखद लियर फरार भएकी उनका श्रीमानले बताए । बेपत्ता ऐडीकोे खोजी कार्यमा सहयोग गरिदिन उनका श्रीमानको आग्रह रहेको छ

चर्चामा

सम्बन्धित समाचार