जय ओलिकाे गजल : जब मेरी आमा, घरमा चुलो
जब मेरी आमा, घरमा चुलो जलाउँदी हुन् मेरो भागको खाना पनि, संगै पकाउँदी हुन् अगेनाको छेउमा बसी, आगो भर्भराउँदा कल्पनामा जली, एक्लै आँशु खसाउँदी हुन् थोत्रो घर चुहिने छानो, भित्ता लथालिंग थ्यो बाँझो बारी देख्दा, कसरि चित्त बुझाउँदी हुन् दैला माथि तस्विर मेरो, छाती भरि ममता परेलीमा सपना बोकी, रातदिन कटाउँदी हुन् जा ए हावा […]