आइतवार, बैशाख १६, २०८१

पाँच साइनो

  • शुक्रबार, चैत्र २१, २०७६
पाँच साइनो

१.
रंगमञ्च भो विश्व
महफिल कोरोनाकै
आतंकित मानव जाति ।
२.
पालना गरौं नियम
जीन्दगी रहे भेटौंला
नपार्नु कोही छुच्चो मुख ।
३.
बोकौं कुटो कोदालो
थालौं महा अभियान
कोल्टो फेर्ने छ यो राष्ट्रले ।
४.
त्रसित तुल्यायो नि
चुनौती विज्ञानलाई
हरे कोरोनाको तमासा ।
५.
कुनैदिन थिएनौं
केहीदिन रहने छौं
भोलि हामी रहनेछैनौं । ©-शाही सुरेन्द्र “गुलाब कान्छो”,बाजुरा

चर्चामा

सम्बन्धित समाचार