शनिबार, बैशाख १५, २०८१

कबिता

  • बुधबार, चैत्र २६, २०७६
कबिता

सबैको दुस्मन हो कोरोना।
कसैको आमा हो न कसैको बा हो कोरोना
सबै संग लड्ने सम्पुर्ण मानव जातिको दुस्मन हो कोरोना।
यसको न जात छ न त धर्म
सबै संग सम्बन्ध बनाउन्छ कसैको हेर्दैन कर्म।
न दुखी राउन्छ न गरिब यो कोरोनाले
बिदेशी भुमिमा बस्ने दाजुभाई लाई झनै अप्ठ्यारो पार्यो यो कोरोनाले।
बिकसित देशमा गयो पैला यो दुस्मन कोरोना
तर अन्तिमा दाजुभाई संग पछी लागेर नेपालमा नि आयो दुस्मन कोरोना।
पहिला थियो यस्को नाम नोबेल कोरोना
पछी बिश्वभर फैलियो बिकसित Covid 19 दुस्मन कोरोना।
दिर्घ शाही
खप्तड छेडेदह गाउपालिका २ हाल धनगढी कैलाली

चर्चामा

सम्बन्धित समाचार