आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • पारसको बस्ने ठाउ कता छ (गजल )

पारसको बस्ने ठाउ कता छ (गजल )

  • मङ्लबार, चैत्र १८, २०७६
पारसको बस्ने ठाउ कता छ (गजल )

कता छ बस्ने ठाउँ अनि घर कोरोनाको !
आजभोली जताततै डर कोरोनाको !!
नाम सुन्नै नसकिने , कति ठुलो रोग हो यो !
बजार -बजार गल्ली गल्ली डर कोरोनाको !!
लाउला खाउला भन्ने जिवन यत्तिकै जानुभन्दा !
बचाउँछ वा सिध्याउछ , भर कोरोनाको !!
आजभोली जताततै डर कोरोनाको

पारस रावल राजा
बुढीग‌गा नगरपालिका १० बाह्रबिस

चर्चामा

सम्बन्धित समाचार