आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • Covid 19 विशेष मुक्तक प्रकाश थापा

Covid 19 विशेष मुक्तक प्रकाश थापा

  • आइतवार, चैत्र २३, २०७६
Covid 19 विशेष मुक्तक प्रकाश थापा

आजकाल एक गास पनि सास लाग्छ
सरकार तिम्रो झुटपनि बकबास लाग्छ
बरु भोकभोकै मरुला यो लकडाउनमा
राहातको लागि पर्खाइ यो अत्यास लाग्छ
सुनसान सडक गाडीमा प्रहरीहरू गस्तीमा छन
सबै मानिस घरभित्र लकडाउन बस्ती बस्तीमा छन
वायु ध्वनी प्रदूषण हटेको छ अपराध पनि घटेको छ
मान्छे मात्र त्रासमा छ बाकी जीवहरू मस्तीमा छन

प्रकाश थापा बाजुरा
हाल काठमाण्डौं

चर्चामा

सम्बन्धित समाचार