आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भेट, हुनै दिन्न भन्छ कोरोनाले मुक्तक

भेट, हुनै दिन्न भन्छ कोरोनाले मुक्तक

  • मङ्लबार, चैत्र २५, २०७६
भेट, हुनै दिन्न भन्छ कोरोनाले मुक्तक

माया लागेर के गर्नु भेट, हुनै दिन्न भन्छ कोरोनाले
एकअर्काको हात पनि ,छुनै दिन्न भन्छ कोरोनाले
छि छि दुर दुर गर्दै टाढा बस्नु पर्ने यो बेलामा
अंकमाल गरेर त झन, रुनै दिन्न भन्छ कोरोनाले।।

करिस्मा रोकाया बाजुरा
हाल काठमाण्डौ

चर्चामा

सम्बन्धित समाचार