आइतवार, बैशाख १६, २०८१

मुक्तक

  • शनिबार, चैत्र २९, २०७६
मुक्तक

धान रोपेको खेतमा आली हुने छ
राहात बाड्ने मन्त्री ज्युलाई ताली हुने छ

सिमा पारीका नेपालीको समस्या समधान भएन भने
महामरीले सुदुर पश्चिम प्रदेश खाली हुने छ।

दिर्घ शाही 

खप्तड छेडेदह गाउपालिका २  हाल धनगढी कैलाली

चर्चामा

सम्बन्धित समाचार