दुश्मनले सदियौ अचानो बनायो
गजल! बिशाल यो देशलाई सानो बनायो, दुश्मनले सदियौ अचानो बनायो। सारेर साँद ति जङ्गे खम्बाहरु लाई, पानीमाथि आफु ओ बानो बनायो। सदियौँ रोजी बेटिको साईनो गाँसी, निजि स्वार्थि जिवन न्यानो बनायो। देखेकैछन सबै छिमेकि लुटेरालाई, निजिकै भयापनि बि रानो बनायो। गरेर असमान शंधि अनि सम्झौता, हाम्रै देशलाई मानो नछानो बनायो। पुस्तौँ देखि लाहुरको आसामा बसे, […]