सदन भित्र नेताको मारा मार (गजल)
सडकमा जनताको हाहाकार भएकोछ, सदन भित्र नेताको मारा मार भएकोछ। कसै कसैले मूर्दालाई जगाउँन जापगर्दा, गणतन्त्रमा पनि बिस्तारै दरार भएकोछ। सरकारको कम्जोरीले प्रतिगामि खतरा, देशमा दिन रात त्यो लगातार भएकोछ। बिडम्बना गणतन्त्र सँगै संघियता आयो, त्यसैले देश र जनतालाई भार भएकोछ। बहुदलको अफ्सान देश टुक्रा-टुक्रा पार्ने, संघियता पनि त ठुलो आधार भएकोछ। जनता जस्लाई कम्युनिष्ट […]