शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आजकाल देशमा बलत्कार बढ्यो नी सरकार

आजकाल देशमा बलत्कार बढ्यो नी सरकार

  • सोमवार, कार्तिक २४, २०७७
आजकाल देशमा बलत्कार बढ्यो नी सरकार

आजकाल देशमा बलत्कार बढ्यो नी सरकार
खै पोलिस प्रशासन जनताको देशमा भएन हेरविचार।।

कस्तो अफ्ठेरोमा बालिकाको अपहरण पछि हत्या भयो
बच्चा अपहरण हत्या,बलात्कार विरोधले देश छ हाहाकार।।

दिनप्रति दिन सहरमा गोली हानी हुन्छ हत्या हुँदैन
गाउँमा बच्चा र महिलाको भएको छ बलात्कार

राजनीति भयो देशमा केवल तानातान को खेती
ठूलाबडा सुरक्षित छन् यहाँ गरीबामा अत्याचार र बलात्कार छ

नाम  समझना बडु

ठेगाना  अत्तरिया कैलाली

 

चर्चामा

सम्बन्धित समाचार