एक पटक फेरी राम्रै गरि बिचार गरौँ,
एक पटक फेरी राम्रै गरि बिचार गरौँ, काम कार्वाही देशको हितनुसार गरौँ। यो देश छर पो हामी छौँ नेपाल भित्र, नेता जनताको हितमा ब्यबहार गरौँ। आपसमा लडेर दुनिया हसाउँन हुँन्न, संसारलाई देखाउन सच्चा प्यार गरौँ। बरु आउ हिमाल,पहाड,मधेशी सबै, दुष्टको बिरुद्ध लडाई आर-पार गरौँ। चन्द्र,शुर्य अंकित झण्डा उठाउँ अब, बिदेशि दलाललाई भोट ईन्कार गरौँ। सबैका […]