तिमी र म भेट्ने संसार सम्भब भएन।
सगैँ जिउने मर्ने आधार सम्भब भएन।।
तिम्रो यादमा तड्पिएर मनमा सजाइ उस्लाई ।
दिनु पर्ने मुटु उपहार सम्भब भएन।।
गोरेटोमा सगैँ हिडि दोबाटोमा पर्खिएर।
बाड्नु पर्ने तिम्रो बिहेको समचार सम्भब भएन।।
हिजो तिम्ले छोडी जादा धाइते भको दिल।
धाएर संसार दिलको उपचार सम्भब भएन।।
आउनुस बरु यो छातिमा भाला रोपि जानुस् ।
छोड्नु पर्ने उसलाई स्वीकार सम्भब भएन!!
रुगम रावल “रुक्सल”
बाजुरा