शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जसका केही साइनोहरू

जसका केही साइनोहरू

  • शुक्रबार, फाल्गुन २८, २०७७
जसका केही साइनोहरू

१. यै एउटा हृदय
देख्छ सुन्दर साैन्दर्य
आनन्द एकै दिल भित्र ।
२. सल्लाह गर्ने स्थल
निष्कर्षमा छैन कुनै
हलचल भयाे कि दिल।
३. मनुष्यकाे हृदय
कता हरायो अाशय
विराईरहन्छ याे बाटो ।
४. दु:खि हुन्छ याे मन
विराईरहन्छ बाटो
राेईरहन्छ झन-झन ।
५. कृतिम याे विपत्ति
नेताकाे त्यो भ्रष्ट मति
जनतालाई के अापत्ति।
६. याे पापिकाे संघार
चल्दैन अपरम्पार
झुट्काे खेति लुट्काे व्यापार ।
७. जाने जुक्तिकाे बाेल
नजाने मुक्तिकाे ढाेल
अाेडे राजनीतिकाे खाेल।

चर्चामा

सम्बन्धित समाचार