भोलिका दीनहरूमा रगतकै होली
किन चाहियो नेता भन जनताले नखोजेको, साम्राज्य वादी त्यो धन जनताले नखोजेको। खेल्नेछन भोलिका दीनहरूमा रगतकै होली, न डाकौँ अंग्रेजको गन जनताले नखोजेको। देश तिम्रोमात्र होईन तिनकरोढ नागरीको हो, किन आयो ल्याउँने मन जनताले नखोजेको। कहिले संघियता,कहिले बिप्पा र एम सी सी, राष्ट्रघातिछ यो पनि झन जनताले नखोजेको। न बनाउ बारूधको ढेर मात्रृत्व भूमि जोगाऊँ, […]