गजल!

  • मङ्लबार, चैत्र १५, २०७८
गजल!

देशमा बिकास पनि कसरी हुन्छ कपुत भएपछि
सामाजभित्र पनिसधै जातिए छुवाछुत भएपछि।

मान्छे र मान्छेमा समेत यति धेरै बिभेद दिखियो,
थर थरी कांप्छन मन र मष्तिकमा भूत भएपछि।

पढायो निमेक गरेर बाले छोरालाई केही त होला,
सपना चक्नाचुर भयो छोरा नसामा धुत भएपछि।

कसरी सुल्झिनसक्छ समस्या भनौ त मित्र हाम्रो,
हाम्रो माझमा उल्झनहरू समेत अकुत भएपछी।

केही बिदेशकै दललाछन यो देशभित्र गद्धारहरू,
बुझ्यौं एम सीसी पास बिरोधका बाजूद भएपछि।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार