बुधबार, बैशाख १९, २०८१

गजल!

  • बिहिबार, असार २, २०७९
गजल!

रूपिया पैसाले मान्छेको प्यार खतम पाय्रो,
सांच्चैभन्दा पुंजिवादले संसार खतम पाय्रो।

आमाले कोख पनि किरायामा दिन थालिन,
पबित्र नाताकै हाम्रो त आधार खतम पाय्रो।

मानिसलाई जातमा बांट्नेले केसोचेका थिए,
समाजिक सदभावको ब्यबहार खतम पाय्रो।

संसारमा सबै भन्दा पहिले मानिस नै हुनुपर्छ,
उधाए र जातिय क्षेत्रिय औजार खतम पाय्रो।

नाम गरिब श्रमजिविको लिन्छन सबै पार्टीले,
कतैपनि गरिबको भयन सरकार खतम पार्यो।

पसाले पैसा बटुल्न थाल्यो अबमुल्य पसिना,
जता पनि रैछ पैसाको कारोबार खतम पाय्रो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार