जनताहरुलाई फेरी पनि अँध्यारोमा धकेल्ने प्रयत्न नगर्नुहोस्
हामी अहिले राजनीतिक मात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौं । संक्रमणकाल समाजका लागि प्रसवकाल हो । प्रसव वेदना सहन निकै गाह्रो हुन्छ, तर सहनुको विकल्प पनि हुँदैन । सधै जसो राष्ट्रिय राजनीतिक माहोलले सरगर्मी बढ्ने हाम्रो देश कुलमान प्रकरणले यसवेला सडक देखि सदन सम्म तातिरहेको छ । के कुलमान अराजक हुन् ? […]