अब हामी लडने हाे !
जानकि बि सि (काेचिन) हे,,,,,, महिला हिसा धेरै धेरै बढेर गाँ काे छ हाम्रो मुक्ति आफै पाउन लडदै जानू छ ।,,,, ३ हे,,,,,, अपराधी हिड्दै गर्छन आफ्नो छाँति फुलाउदै , निर्देाशिलाई फसाई राँ छन जेलमा सडाउदै ।,,,,,,,,, ३ हे,,,,,, हामी सधैं चुलाे चाैकाे मेलापात गर्ने रे , सङ्गठित हुदा अघि बढदा इजत जाने रे ।,,,,,,,,, […]