मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • नेपाली कांग्रेस र जनता कै निम्ति यो मानव चोला मा अन्तिम सास फेर्ने धोको छ

नेपाली कांग्रेस र जनता कै निम्ति यो मानव चोला मा अन्तिम सास फेर्ने धोको छ

  • आइतवार, साउन २४, २०७८
नेपाली कांग्रेस र जनता कै निम्ति यो मानव चोला मा अन्तिम सास फेर्ने धोको छ

सबै मा जय नेपाल!!
इख र क्षेमता ले जन्माएको एकता मा तागत कति हुन्छ,थाहै होला!म यहि इख र क्षेमता ले जन्माएको एकता भित्र पर्ने ब्यक्ति हु!रिस,डाह र क्रोध छैन म संग।।रुमाल को झन्डा बनाएर ९ बर्ष को कलिलो मुना मै नेपाली कांग्रेस जिन्दावाद भन्दै गर्दा २० बर्ष को युवा बाट मृत्युबरण हुने गरि कुटाइ खाएको,मैले भन्नै नपर्ला?२०५७ साल मा नेपाल विद्यार्थी संघ को साधारण सदस्य लियको हो,२०६२ बाट बिद्यार्थी राजनीति मा आबद्ध भै स्वबियु,सदस्य मा निर्बाचीत भएको हु,विभिन्न समस्या का बाबजुद दिल्ली जान पर्यो,र ३बर्ष दिल्लि बसाइ का क्रम मा पनि नेपाली कांग्रेस बाजुरा कै इतिहास मा नभएका काम को थालनी गरेका थियौं,२०७५साल मा नेपाली कांग्रेस बाजुरा दिल्ली सम्पर्क समिती संस्थापक सचिब भएर काम गरे,२०७६ साल मा बाजुरा दिल्ली सम्पर्क समिती को महासचिव मा निर्बाचित हुँदै,मेरो राजनीति पृष्ठभुमि तयार भएको हो,कसै ले फ्याट्ट आएको हो भन्दा लाज लाग्नु पर्ने,दिल्ली बसाइ का क्रम मा चौकिदारी पनि गरियो,गाडी पनि धोइयो,तर कमाएको सबै कांग्रेस बनाउनको लागि,संगठन मज्बुत बनाउनको लागि,मात्रै गरियो!यो कुरा बाजुरा का अग्रज नेता गण ज्युलाइ प्रष्ट थाहा छ,अहिले आएर कसैले नानाथरी कुरा गर्दा न संगठन ढल्छ न बिरासत,योगदान कसैको कम भयो होला कसै को बढी पाटि मा तुलना गर्न मिल्दैन।

मेरो लगानी कसैको भन्दा कम पनि होला कसै को भन्दा बढी पनि होला,न मैले तुलना गर्छु न मलाई तुलना गरेको राम्रो लाग्छ,यो जीवन रहुन्जेली बाजुरेलि जनता र मेरो पाटी नेपाली कांग्रेस का निम्ति समर्पित गरेको छु,मरे पनि कुन संसार मा गैइन्छ यदि त्यो संसार मा बोल्न,भन्न पाइन्छ भने कांग्रेस पाटी कै निम्ति वकालत गर्नेछु,दृढसंकल्प का साथ भन्न चाहान्छु।।
जय नेपाल

चर्चामा

सम्बन्धित समाचार