शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • भारत स्थित नेपालीहरुकाे मताधिकार !!

भारत स्थित नेपालीहरुकाे मताधिकार !!

  • आइतवार, साउन ३१, २०७८
भारत स्थित नेपालीहरुकाे मताधिकार !!

जनक बि सि

संसारकाे कुनै पनि मुलुक हाेस वा सार्क रास्ट्र देश बाहिर जहाँ हुन नागरिककाे मताधिकार हुनु पर्दछ ।

संसार भनेकाे नै एउटा भुगाेल हाे भिन्ना भिन्नै ठाउँ अनुरुप नागरिक जहाँ हुन्छ उसले अधिकार पाउनै पर्दछ।

प्रवाशि नागरिकहरुकाे मताधिकारकाेे माग गर्ने मुलप्रबाह अखिल भारत नेपाली एकता समाज ।

सर्बोच्च न्यायलयले कार्यन्वयन गर्ने निर्देशन गर्दा पनि आउने जाने प्रतिक्रियावादि सरकार बदमास ।

देश छाेडेका नागरिकलाई अधिकार प्राप्त गर्न कठिन छ विदेशमा ।

१९५० काे सन्धिले भारत नेपाल खुल्ला आवागमनले देश बर्बाद पारि दिएको छ देशमा ।

प्रतिक्रियावादि राज्य सत्तामा आउने जाने शाषकहरु चलाख हाै भनी राँ छन ।

नालापानि किल्लामा घाँस पानी खाएर लडाइँ लडि देश बचाएका पुर्खाकाे इतिहास बेचि राँ छन ।

जनताको प्रजातान्त्रिक विकेन्द्रीकरण माग हाे सबै समान हुने ।

भारत स्थित नेपालीहरुकाे मताधिकार ग्यारेन्टि हुनुपर्ने पहिलो मुलप्रबाहकाे जाेड हाे।

लडाइँ त झनै ठुलो नैतिकता काे युद्ध गरि गरि जनताले बनाउने हामीलाई धिकारि ।

भारत स्थित नेपाली नागरिकहरुकाे मताधिकार हुनै पर्दछ जरुरी ।।

चर्चामा

सम्बन्धित समाचार