मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • एमसिसि खारेज गर !!

एमसिसि खारेज गर !!

  • मङ्लबार, साउन १९, २०७८
एमसिसि खारेज गर !!

जनक बि सि

अमेरिकी साम्राज्यवादकाे एमसिसि एजेन्डा देश युद्ध थलो बनाउने मन्त्र ।

देखाउँदा सार्‍है गुलियो मिठाेमिठाे तर पारित भई छाडेमा धेरै तिताे तन्त्र ।

एमसिसि एजेन्डा अहिले आएको हाेईन यसलाई पारित गराउन शाषककाे मन राेईन ।

एमसिसिलाई उत्तरकाे चिन र श्रिलङ्का गलतात्ताउँदै फ्याँकि रहेछन ।

हाम्रा देशका साम्राज्यवादि दलालहरु पारित गराउन तछाड मछाड भई रहेछ ।

रास्ट्रियता बचाउन देशभक्त शक्तिहरु सधैं उठि रहन्छन् ,
प्रतिक्रियावादि साम्राज्यवाद दलालहरु देश खान झनै तम्सि रहन्छन् ।

एमसिसिकाे एजेन्डा भित्र लिपु,लिम्पियाधुरा र कालापानी ओझेलमा पर्‍याे।

१९५० काअसमान सन्धि सम्झाैताहरु त झनै भारतीय साम्राज्यवादसँग अफ्ठयाराे मै रर्‍याे ।

असमान सन्धि सम्झाैताहरु खारेज गरि सिमानामा खुल्ला आवागमन बन्द गर्नु थियो ।

झनैपछि झनझन राज्य सत्तामा भित्र साम्राज्यवादि आक्रमण बढयाे ।

उठि देउ देशभक्त जनतान्त्रिक शक्ति शक्तिशाली (मसाल) राँकाे बालिदेउ ।

हुँदै हुँदैन यिनिहरुबाट देशको भलाे अमेरिकी साम्राज्यवादि एमसिसि एजेन्डा खारेज गरि देऊ ।

चर्चामा

सम्बन्धित समाचार