बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बिफलताको सङ्केत!

बिफलताको सङ्केत!

  • सोमवार, साउन १८, २०७८
बिफलताको सङ्केत!

सुरेशकुमार पान्डे — मानिसहरु जब कुनै संघ संस्थालाई छाडेर जान्छन त्यस पछि त्यो संस्थालाई सराप्ने पोल्ने र गालि गलौच गर्ने र त्यसलाई खराब प्रमाणित गर्ने गर्दछन।अनि आफु लामू समय सम्म त्यँहा बसे पछि आफु निस्किंदा त्यो संस्थालाई दोष दिन्छन।यो कुनै पनि पार्टी र त्यसका जनबर्गिय संगठनहरुबाट निस्कासित कतिपय कार्याक्रता वा जिम्मेवार पुराना र लामुसमय सम्म कामगरेका नेताहरुको ब्यबहारले गर्दा मलाई थोरै भय पनि उनिहरुको बारेमा बोल्ने मन लग्यो।
कुनै पनि नेता कार्यक्रता निस्केपछि पार्टी संगठनलाई लगाउँने आरोप कत्तिको शहि हुन्छ त्यो उनिहरुको कृयाकलापले पनि काफि हद सम्म पुष्टीगर्छ।त्यसको लागि लामू समय सम्म पर्खिन पर्दैन छिट्टै प्रष्ट हुँदैजान्छ।नेताहरुको त्यो रुवाई किन हुन्छ भने आफु सतप्रतिसत ठिक तर पार्टी वा संगठन सतप्रतिसत खराब देखाएर आफु पानी माथिको ओवानो हुँनेउदेश्यमा यस्ता बिचारहरु बाहिर आएका हुन्छन भन्न सकिन्छ।आखिर लामू समय सम्म उनिहरुले पार्टी संगठन भित्र त्यो तानाशाह निरंकुश र गलत ठाउँमा कसरि बस्न सके?यँहा निर एउटा प्रश्न उठ्छ।जब उनिबसेका पार्टीले गलत लाईन छोप्यो त्यो बेलानै उँहाहरुले बिद्रोह गरेर शहि पार्टीको गठन गर्नु पर्थ्यो।उँहाहरु बसेको केन्द्रले दुई दशक देखि गलत लाईन लिएको थियो उँहा त्यो पार्टीको केन्द्रमा हुँनुहुन्थ्यो भने यति लामू समय सम्म उँहाले त्यो पार्टीभित्र कसरी बसेर गलतकामको आफुले स्वयम साथ दिई राख्नुभयो?किन त्यसको बिरोध र भण्डाफोर्ड गर्न सक्नुभैन।त्यसको लागि त उँहाहरुले आम पार्टी सदस्य समर्थक सम्म क्षामा याचना गर्नुपर्ने हुन्छ।किनकि उँहाहरु पनि उत्तिकै दोशि हुनुहुन्छ जति अरुछन।त्यसकारणले मेरो बिचारमा यि दुबै कुराहरु गलतहुन एउटा पार्टी बाट हटेपछि पार्टीलाई लगाउँने आरोप आर्को पार्टी बाट कोई गएपछि बल्ल त्यसले पार्टीको सम्पत्ति खायो भनेर लगाउँने आरोप यि दुबै गलत आरोपहरुहुन।जब मानिसले आफ्नो योजनमा सफलता पाउँदैन त्यसपछि आर्कालाई दोशी बनाउँने बहाना खोज्छ।यद्दापि पार्टी संगठनले आफुलाई दिएको शिक्षा आफुमाथि गरेको लगानिलाई पनि शंझिन्न।पार्टीले उनिहरुलाई हुर्कायो शिक्षित बनायो अनि पार्टी बाट निस्केपछि पार्टी खराब भयो भनेर सराप्ने गर्छन।बरु पार्टी भित्र बसेर पार्टीलाई गलत दिश उनिहरुको भाषामा कसैले दक्षिण पन्थि संसदिय दलदलमा लग्न थाल्छभने किन रोक्न सकेनन्?त्यो भन्दा आफैलाई लाज लाग्नुपर्ने हो।एउटा लामू समय सम्म कम्युनिष्टका कथा सुनाउँदै हिंडेका नेताले त्यो आम जनताले लगाउँने जस्तो आरोप लगाएर आफु चोखो होला त?पक्कै पनि हुँदैन।
आर्को तर्फ पार्टी बाट निस्किने बेला कसैले पार्टी संगठनका पैसा लाई हिना बिना गरेर भाग्यो भन्दा त्यो कमिटी प्रति प्रश्न उठ्छ त्यो ब्याक्तिले पैसा हिनाबिना गर्न पार्टी भित्र कसरी सफल भयो?त्यसमा पार्टी कमिटीनै दोशि हुन्छ किन भने समयमा आर्थिक हिसाब गरेर नराख्दा यो अबस्था आउँने सम्भावना रहिरहन्छ नेतृत्वले अंधबिस्वाश गर्दा र नेतृत्व पर्ति अंध भक्ति गर्दा यो अबस्था स्रिजना हुन्छ र भएको पनि छ।
यो कुरा सबैलाई थाहा हुनुपर्छ जानबुझेर लापर्वाही गरेपछि यो अबस्था स्रिजित हुनेगर्छ।कयौं पार्टी संगठनको सम्पत्ति ब्याक्तिको नाउमा हुँदा त्यस्तो अबस्था स्रिजित हुन्छ त्यो पनि पार्टी संगठनको लापर्वाहीहो भनेर बुझ्नुपर्छ।पटक पटक यस्ता घटना आई परेकाले पनि जुनसुकै पार्टी संगठन संगठानिक सम्पत्तिहरुमा सचेत हुनु पर्नेहुन्छ।
कुनै पनि प्राण भएको पार्टी संगठन भित्र अनेकौं बिचारहरु जन्मिन्छन त्यो सकारत्मक कुराहो।सबैको बिचार बाट छलफल गरेर एउटा बिचारलाई संगठनले पारित गर्छ।त्यो पारित भएको बिचारलाई सबैले कार्यन्वयन गर्नुपर्छ त्यो ठिक छ छैन भन्नेकुरा अब ब्यबहारलेनै पुष्टिगर्छ।बिचारको प्रतिसप्रधा बैचारीक छलफलको बेलामा अनि पारित बिचारलाई कार्यक्षेत्रमा लागु गर्ने सबैको दायित्व हुन्छ।कार्यक्षेत्रमा मेरो बिचार यस्तो थियो भनेर पारित बिचारलाई लागु गर्न अबरोध खडा गर्छ भने त्यो अराजक कार्यसैली हो र त्यो उस्को बिचार सहिछ वा गलत त्यो भन्दा पनि उस्ले अप्नाएको ब्यबहार अराजकछ। त्यसकारणले त्यो अनुसाशनको दायरामा पर्छ।अब कतिपयले भन्नेगर्छन बहुमतले लाध्यो त्यो बिचार कंहा सम्म ठिकहो?बहुमतले पारित गय्रो म अल्पमतमा परेपछि बहुमतको बिचारलाई त मैले लागुगर्नु पर्छ,त्यसलाई बहुमतले लाधेको भन्न मिल्दैन।बरु अल्पमतको बिचारलाई कति पए ठाउँमा केहि साथिहरुको बिचमा गुट बनाएर लागु गर्ने प्रयात्न गरिन्छभने त्यो पारित प्रस्ताबको बिरुद्धमा अल्पमत पक्षले लाधेको भनेर भन्नमिल्छ।यति लामू समय सम्म उँहाहरुले संगठन र पार्टीको नृतित्व पंक्तिमा बसेर काम गरेका सँग कम्युनिष्टलाई बुझ्ने क्षामता छैन भने त हामिले के भन्ने नत्र भने उँहाहरुले जानेर आम जनता कार्याक्रतालाई भ्रमित गर्न खैजेको जस्तो लाग्छ।पार्टीले पार्टी भित्रका कुराहरु लाई बिशेष परिस्थितिमा मात्र लग्ने भनेर निर्णय गर्छभने त्यो मान्नु पर्छ यदी मान्दैन र त्यो बिचारलाई सार्वचनिक गर्छ भने त त्यो सिदै अराजकहो अनि उस्लाई पार्टीले कार्वाही गर्नैपर्छ।मानिदेउँ हामिले प्रथम आम निर्वाचन लाई बहिस्कार गरौँ त्यो बहिस्कार गर्दा कयौँले लाठि पनि खयौं तर त्यो चुनाव बहिस्कार गर्ने प्रस्ताब मेरो होईन भनेर चुपचाप घरबसेको भए हामिले त्यो बेला लाठि पनि खांदैनथ्यौँ होला।तर समग्रमा के हुन्थ्यो चुनाव बहिस्कारको कार्य असफल हुनेथ्यो।तर त्यो ऐतिहाशिक रुपमा सफल भयो।
हामिले भन्दैनौं पार्टीमा सदैभरी सहि बिचार बहुमतले अगाल्छ कहिले काँहि बहुमतले पनि गलति गर्छ।तर बहुमतले गलत गय्रो भनेर सार्वजनिक ठाउँमा कराउँने अधिकार कम्युनिष्ट पार्टी भित्र हुन्छर?हुँदैन भन्नेकुरा त यँहाहरुलाई थाहानैछ।फेरी किन सार्वजनिक रुपमा मेरो यो राय थियो बहुमतले यो पारित गय्रो अनि मैले मानिन र कार्वाहीमा परें भन्दा उँहाहरु ईमानदार भएपनि अराजक हो भनेर भन्नैपर्छ।पार्टीले पत्रिकालाई आबस्याकता अनुसार दर्ता गरेर आफ्नो बनाएको हुन्छ त्यसको लागि धेरै लगानि गर्छ
त्यो पत्रिकाले पार्टीको लाईनलाई चिनाएको हुन्छ।त्यसकारणले त्यो पत्रिका जुन सुकै अबस्थामा पनि पार्टीको सम्पत्तिहो त्यसकारणले त्यो पत्रिकामाथि कसैले नीजि दाबा गर्छ भने त जतिसुकै सक्रिय पार्टीको नेता भएपनि त्यसो गर्नु त गलतनै हो।आज पत्रिका कब्जा गर्ने ब्याक्तिलाई हामिले उस्को योगदान पार्टी लाई उन्ले दिएको लगानि र हाम्रो उनि सँग भएको भावनात्मक सम्बन्धलाई हेर्ने कि पार्टीको भबिश्यलाई हेर्ने?पार्टीको भबिश्यलाई हेर्नेहो भने त उन्लाई कार्वाही गर्नैपर्छ।हाम्रो बिचमा थुप्रै भिन्दा भिन्दै बिचार भए पनि पार्टीको महाधिबेशनले पारित गरेको बिषयलाई फ्लोगरेर जानुपर्ने हुन्छ।कम्युनिष्टको नीति सिध्धान्तलाई बचाउँने हो भने पार्टीमा देखा परेका अराजक र अनुसाशन बिहिनहरुलाई लगातार कार्वाही गर्दै जानुपर्छ।ब्याक्ति अनुसाशित र ब्याक्तिकत रुपमा पनि जनपक्षिय र शहि हुनैपर्छ।यदि गलत छ भने कार्वाही हुनैपर्छ।
तर कार्वाहीको समय सिमालाई पनि ध्यान दिनुपर्छ किन कि हामिले ब्याक्तिलाई होईन त्यो भित्र रहेको गलत बिचारलाई फ्यांक्ने गर्नुपर्छ।किन भने हाम्रो पार्टीको लामूसमय सम्म शंघर्ष गर्दै आएका र अंझै त्यो भन्दा कयौं गुणा अनिच्चित कालसम्म शंर्घष गर्ने दृघाकालिन योजना भएको पार्टीले कम्युनिष्टको अशं सम्म जोगाउँने प्रयात्न गर्नु पर्दछ।एउटा कार्याक्रता वा नेता बनाउँन पार्टीले थुप्रो लगानि गर्छ त्यसलाई पार्टि बाट निस्कासन गर्दा धेरै दुःख लाग्छ र उनि सँग हाम्रो भावनात्मक सम्बन्ध पनि जोडिएको हुन्छ।हाम्रो बर्ग पनि एउटैहो हामि एउटै परिवारका सदस्यहरु छुट्टेर जाँदा दुखि हुन्छौँ त्यो एउटा बिषयहो।आर्को बिषय पार्टीको संगठनको भबिश्य पनि हाम्रो अगाडिछ जस्को लागि हामिले सारा जीवन आर्थिक नैतिक भौतिक रुपले सिंचेकाछौं त्यसलाई पनि जोगाउँनु परेको हुन्छ।त्यसकारणले हामिले सिधान्त सँग हाम्रो संगठन सँग कसैले पनि खेलवाड नगरोश भनेर हामि सबै सचेत हुनुपर्छ।पार्टी भित्र कसैलाई नेता हुँने,कसैलाई सांसद हुँने मन्त्रीहुने मन लग्यो भन्दैमा सबैलाई पुराउँन

चर्चामा

सम्बन्धित समाचार