मङ्लबार, जेष्ठ १, २०८१

फुटपरस्तहरु !!

  • शनिबार, साउन २३, २०७८
फुटपरस्तहरु !!

जनक बि सि
तिमीहरूलाई लाज लाएन
आफै पागल बनेर हिडि रर्‍याै तिम्रो संङगितकाे भाकाहरुमा स्वर थपेर कसैले गाउँदै गाँएन ।।

तिमिले पार्टी सङ्गठनलाई दक्षिणपन्थी बताई रहन्छाै ,
तिमी आफै अनुशासनकाे कारबाही परेर कहाँबाट क्रान्तिकारि भन्छाै ???

बिचार गम्भीर रुपले गर त तिमीहरुसँग नैतिकताकाे “नै” पनि नभएकोले काैवा बनी रा छाै ।

८ जुलाई २०२१ लाई हाँक प्रकरणका मामा गाेबिन्द कृष्ण अधिकारी जीवन शर्मा सहित नेताले सम्बाेधन गर्दै छन खराब बाेलेका हाै ।।

तिमीहरु त अनुशासन बिहिन हाै पार्टी काे इतिहास नै माटोमा बिलिन गर्दै छाै ।

किन धाँक लाएर मुल प्रबाहकाे बृहत कार्यक्रममा सहभागी हाै हल्ला गरिरहेका छाै ???

हेर अब त तिमीहरू केही रहेनाै मात्र देखा पर्‍यौं दक्षिणपन्थी दलमा फसेर पार्टीलाई छिया छिया पारि भयाै फुटपरस्त ।।

चर्चामा

सम्बन्धित समाचार