( मसाल )

  • मङ्लबार, साउन २६, २०७८
( मसाल )

जनक बि सि

नेकपा (मसाल) ले कारबाही गरेकाे दर्जनाै दर्जन जमात छ ऊ,,,,,,,,,,,, त्यो खाेलापारि ।

नेकपा (मसाल) काे अर्थतन्त्र नियमावली नुसार आर्थिक हिसाब ब्यवस्थापन निर्देशन भई रहन्छ चिच्याई रहन्छ ऊ,,,,,,, त्यो खाेलापारि ।

नेकपा (मसाल) काे नितिगत बिपरित गई पार्टीकाे अनुशासन मान्दैन ,,,,,,,,, चिच्याई रहन्छ ऊ,,,,,,,,, त्यो खाेलापारि ।

नेकपा(मसाल) काे कुनै विभागिय निकाय मै छैन बहुमतकाे निर्णयलाई उङलघन गरेर चिच्याई रहन्छ ऊ,,,,,,, त्यो खाेलापारि।

नेकपा (मसाल) काे नितिगत सिद्धान्तलाई ताेडमाेड गरिरहेकाे छ चिच्याई रहन्छ ऊ,,,,,, त्यो खाेलापारि ।

नेकपा (मसाल) लाई बचाउन उठाै फलामे काडरहरु उदाई देउ पुर्वकाे लालिकाे उसासँगै ऊ,,,,,, त्यो चिच्याउने खाेलापारिकाेलाई

नेकपा (मसाल) बचाउन खबरदारी गरि देउ खाेलावारिबाट जन मिलि ।

चर्चामा

सम्बन्धित समाचार