शुक्रबार, मंसिर २०, २०८२

विचार/ब्लग

माओत्सेतुङ बिचारधाराई ग्रहण गराै, अबशरवाद बिरुद्ध संघर्ष गराै !!
विचार/ब्लग
माओत्सेतुङ बिचारधाराई ग्रहण गराै, अबशरवाद बिरुद्ध संघर्ष गराै !!
  • ४ years अगाडि

बिस्व कम्युनिस्ट आन्दोलनमा माओत्सेतुङका याेगदानहरु अविस्मरणीय छन।मार्क्सबाद लेनिनबादका संस्थापक प्रबर्तकहरु मार्क्स, एगेल्स, लेनिन र स्तालिनले जस्तै माओत्सेतुङले मार्क्सवाद लेनिनवादकाे बिकाशमा निरन्तरता दिदै मार्क्सवाद लेनिनवादलाई अगाडि बढाएका छन। मार्क्सवादका तिनै संगठक अङ्गहरुमा माओत्सेतुङका महान याेगदानहरुले मार्क्सवाद लेनिनवादलाई मार्क्सवाद लेनिनवाद माओत्सेतुङ बिचारधारामा बिकाश गरेको छ।मार्क्सवाद लेनिनवाद माओत्सेतुङ बिचारधाराले मार्क्सवाद र लेनिनवादले जस्तै विषेश छुट्टै प्रकारकाे युगकाे भने […]