नेकपाका नेता कर्ण थापा भन्छन्, ‘ओलीको राजीनामा माग्नु पार्टी विभाजनको प्रस्ताव’
नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट ओलीको बर्हिगमन आन्तरिक रुपमा एउटा विकल्पका रुपमा अगाडि सारेका बेला नेकपा नेता तथा शुदुरपश्चिम अध्यक्ष कर्ण बहादुर थापाले आफ्नाे टिप्पणी सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । ओलीनिकट मानिने नेकपा नेता कर्णबहादुर थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पछिल्लो समयमा आएर प्रधानमन्त्री […]