बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा चट्याङ लागेर एक भैसी मर्याे

बाजुरामा चट्याङ लागेर एक भैसी मर्याे

  • आइतवार, जेष्ठ ३२, २०७७
बाजुरामा चट्याङ लागेर एक भैसी मर्याे

बाजुरा — बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वडा न ४ मा हिजाे राती परेकाे चट्याङले एक भैसी मरेकाे छ । घर बाट अलि टाढा घरकाे अागनमा बाधेकाे भैसीकाे नजिकै परेकाे चट्याङले  साेही वडाका बिर्ख बहादुर सिहंकाे ब्याउने भैसी मरेकाे बडिमालिका नगरपालिका वडा न ४ का वडा अध्यक्ष सुरेन्द्र नाथले बताएका छन् । अन्य क्षेती भने केही नभएकाे तर असारमा ब्याउने भैसी मात्र मरेकाे वडाअध्यक्ष नाथले बताए । करिव ९ परेकाे चट्याङ घर नजिकै पर्दा  बाहिर बाधेकाे भैसी मरेकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार