बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बडिमालिका
  • गाउँमा योजना दिन्छन काम पनी गर्न जान्छन वडाअध्यक्ष पाध्याय

गाउँमा योजना दिन्छन काम पनी गर्न जान्छन वडाअध्यक्ष पाध्याय

  • सोमवार, असार १, २०७७
गाउँमा योजना दिन्छन काम पनी गर्न जान्छन वडाअध्यक्ष पाध्याय

बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष गाउँमा बिकासका लागि बजेट बिनियोजन त गर्ने नै भए तर गाउँमा आफु्ले दिएको कामको अनुगमनका साथै योजनमा काम पनी गर्ने गरेको पाइएको छ । गाउँमा बजेट कार्यन्वयनको अबस्थाका बिषयमा अनुगमनमा जादा उनले बिकास निर्माणका कार्यमा ढुगां बोक्ने बालुवा गिट्टी बोक्ने लागयतका काम पनी गर्ने गरेको वडाबासी बताउछन ।

Image may contain: one or more people, people sitting and indoor
प्राय धेरै वडाअध्यक्षहरु गाउँमा आफैले बिनियोजन गरेको बजेट कार्यन्वयनमा के भइरहेको छ भन्ने पनी थाहा पाउदैनन होला तर बडिमालिका नगरपालिका वडा न ७ का वडा अधयक्ष भने गाउँमा हुने हरेक योजन स्थलमा आफै पुग्छन र त्यहाँ सानो तिनो काम गरेर फर्किने पनी गरेको स्थानीयहरुले बताउने गरेका छन् ।

Image may contain: one or more people, people standing and outdoor
गाउँमा हुने हरेक अभियानमा वडाअध्यक्ष पाध्याय निरन्तर लागेको र गाउँमा वडाअध्यक्ष प्रति कुनै बिरोधावस नभएको स्थानीयहरु आफै बताउछन् ।

Image may contain: one or more people, mountain, cloud, sky, outdoor and nature
गाउँमा समस्यका आधारमा योजना छनौट हुने गरेको छ । योजनामा काम भए नभएको वडाअध्यक्ष आफ्नै सग्लनतामा काम हु्ने गरेको स्थानीयले बताउने गरेका छन् । वडाअध्यक्ष पाध्याय नेकपाबाट निर्बाचित वडाअध्यक्ष हुन उनले राम्रो काम गरेको जनताले मुल्याङकन गरेको छ नेकपा बडिमालिका नगर कमीटीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार