अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना
बाजुरा–जिल्ला अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना भएको छ । अस्पतालमा पलान्ट स्थापना सँगै सञ्चालनमा आएको अस्पातल बाजुराका प्रमुख डा. प्रकाशराज जैशीले वताएका छन् । असारमै पलान्ट स्थापना गर्ने योजना भएपनि बर्षातका कारणले सामान ढुवानी गर्न अलि ढिलाइ भएकाले केही समय स्थापना हुन समय लागेको अस्पतालले जनाएको छ । अक्सिजनका लागि धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको […]