बुढीगंगाको बजेट ५२ करोड विनियोजन
प्रेम रौले/संगिता तिमिल्सेना बाजुरा ३१,असार बाजुराको बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ को बजेट विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट ५१ करोड ६८ लाख ९४ हजार बजेट विनियोजन गरिएको नगर प्रमुख दीपक विक्रम शाहले बताउनु भएको छ । उहाँले नगरका गौरवका योजना र नगरपालिकाबाट संचालन हुने शिक्षा,स्वास्थ्य,यातायात लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको बताउनु भयो । […]