कुपोषण न्युनिकरण गर्न स्वामिकार्तिकमा आपतकालिन पोषण कार्यक्रम शुरु
बाजुरा–बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा आपतालिन पोषण कार्यक्रम शुरु भएको छ । गाउँपालिका १ मुक्तिकोटमा कुपोषणको कहर र खाद्य असुरक्षा रहेको भन्दै दि हिमालयन टाइम्स लगायत बिभिन्न सञ्चारमाध्यममा समाचारप्रकाशित पछि पोषण कार्यक्रम लागु भएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले वताएका छन् । नेपाल सरकार, WFP, IDS Nepal (Integrated Development Society Nepla) ले सहयोग तथा समन्वयमा गाउँपालिका […]