बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिको निणर्य : सामुदायीक बिद्यालयमा अंग्रेजी माध्यामबाट पठनपाठन गराउने

बुढिगंगा नगरपालिको निणर्य : सामुदायीक बिद्यालयमा अंग्रेजी माध्यामबाट पठनपाठन गराउने

  • बुधबार, असार २९, २०७९
बुढिगंगा नगरपालिको निणर्य : सामुदायीक बिद्यालयमा अंग्रेजी माध्यामबाट पठनपाठन गराउने

बाजुरा — स्थानीय तहको निर्बाचन असार २३ गते सम्पन्न मतदान पश्तात बुढिगंगा नगरपालिकाका नयाँ जनप्रतिनिधीहरुको पहिलो बैठकले नगरपालिकाका सामुदायीक बिद्यालयमा अग्रेजी माध्यायमबाट पठनपाठन गराउने निणर्य गरेको छ । नगर प्रमुख राम बहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले सो निणर् गरेको हो ।
यहि शैक्षिक बर्षबाट लागु हुने गरी सो कार्यक्रमलाई अगाडी बढाउने निणर् गरेको नगर प्रमुख राम बहादुर बानियाले बताए । पछिल्लो समय सामुदायीक बिद्यालयहरुको खस्किदो शैक्षिक अबस्थालाई मजबुद बनाउन अग्रेजी माध्यामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने देखीएको सो निणर्य गरेर अगाडी बढेको नगर प्रमुख बानियाले बताए ।
अंग्रेजी माध्यामबाट यो बर्ष ४ ओटा बिद्यालयबाट सुरुवात गरी शैक्षिक बर्ष २०८० बाट सबै बिद्यालयमा पठनपाठन गराउने निणर्य गरिएको नगर उप प्रमुख माया खड्का(कुवँरले) बताइन ।

चर्चामा

सम्बन्धित समाचार