शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका ६ मा नेकपा एमालेका उम्मेदवार जैशी बिजयी

बुढिगंगा नगरपालिका ६ मा नेकपा एमालेका उम्मेदवार जैशी बिजयी

  • आइतवार, असार २६, २०७९
बुढिगंगा नगरपालिका ६ मा नेकपा एमालेका उम्मेदवार जैशी  बिजयी

बाजुरा — बुढिगंगा नगरपालिका ६ मा नेकपा एमाले उम्मेदवार हेम राज जैशी विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार बल बहादुर थापालाईपछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार जैशी विजयी भएका छन् ।
विजयी हेम राज जैशीले ४ सय १२ ल्याएका छन्, भने उनका निकटतम प्रतिदन्द्धी बल बहादुर थापाले ३ सय ५३ मत ल्याएर पराजय भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार