प्रदेश (ख) तर्फ काँग्रेसका शाहीकाे २ हजार ३ सय भन्दा बढी मतले अगाडी
बाजुरा–बाजुरा प्रदेश सभा ख मा गणना भएको जम्मा मत-२०१८७ गणना हुदा नेपाली काँग्रेसका उम्मेदवार पदम बहादुर शाहीले २ हजार भन्दा बढि मतकाे अग्रता कायमै रहेकाे छ । शाहीले १० हजार ९ सय ७७ र नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले ८ हजार ६ सय ४० मत ल्याएका छन् । राजपाका हिमाल ब.शाही-७० र स्वतन्त्र:जनक ब.रावल-१६ […]