पैसा नहुदा २१ बर्षको उमेरमै अस्ताए खप्तडछेडेदहका डम्मर
पदमबहादुर सिंह बाजुरा–बाजुराको खप्तड छेडेदह गाउँपालिका ६ सुदाडाका २१ पर्षिय डम्मर बिष्ट २ बर्ष पहिला ११ कक्षा पढ्दा पढ्दै भारतको पौडीगडुवाल गए । कारण घर नजिक उच्च माबि थिएन, टाढा जादा घरको आर्थिक नभए पछि पढ्न छोडेर भारतको पौडीगडुवालमा ज्याला मज्दुरी गर्न गए । ज्याला मजदुरी गर्दा गर्दै कुपोषीत शरिर उनलाई टिभि लाग्यो । उतै […]