बैशाख ७ गते देखी बाजुरामा कोरोनाको दोस्रो मात्राको खोप लगाईने
बाजुरा — बाजुरा जिल्लामा २०७७ माघ १५ फागुन ९ गते सम्म बिभिन्न चरणमा पहिलो खोप लगाएका ब्यक्तीहरुलाई दोस्रो मात्र लगाईने भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षा कर्मी स्थानीय जनप्रतिनिधी पत्रकार लगायतहरुलाई खोप लागाईको थियो । सोही बमोजीम बैशाख ७ गते देखी ११ गते सम्म पहिलो चरणमा खोप लगाएका ब्यक्तीलाई दोस्रो मात्र खोप लगाउन जानकारी […]