बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • बडिमालिका
  • सामाजिक अभियान्ता खेमराज साउँद द्वारा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण

सामाजिक अभियान्ता खेमराज साउँद द्वारा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण

  • शनिबार, साउन ३०, २०७८
सामाजिक अभियान्ता खेमराज साउँद द्वारा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण

बाजुरा — बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा ५ मनामा रहको सहरी स्वास्थ्य चौकीलाई सामाजिक अभियान्ता खेमराज साउँदद्धारा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । बडिमालिका नगरपालिका वडा.न.ं ५ मना निवासी सामाजिक अभियान्ता खेमराज साउँद द्वारा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
विश्व ब्यापी रूपमा फैलिएको कोरोना भाईरस बाट स्वास्थ्य कर्मी र अन्य सर्वसाधारण जनताहरू असुरक्षित रहेको र सुरक्षित हुनका लागि सामाजिक अभियान्तामा साउदले केही स्वास्थ्य सामाग्रीहस्तान्तरण गरेको मना सहरी स्वास्थ्यं चौकीले जनाएको छ ।
विश्वभरि फैलिएको कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन मना सहरी स्वास्थ्यं चौकिलाई स्वास्थ्य सामाग्रीहरु अक्सिमिटर, अक्सिजन, माक्स, पिपिई सेट औषधिहरु लगायत अन्य सहयोग सामग्री सहयोग गरेको सामाजिक अभियानता खेमराज साउँदले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार