दसैं : पारिवारिक सम्मिलनको पर्व
चाडपर्वका सन्दर्भमा हामी समृद्ध छौँ। वर्षभरिकै लागि असङ्ख्य पर्व, अनेकौँ व्रत र उत्सवहरू उल्लेख भएको पात्रो हामी दिनहूँ पल्टाउँछौँ, हेर्छौँ। प्रत्येक तिथि कुनै न कुनै दैवीशक्तिको आराधना, उपासनाका निम्ति समर्पित छन्। सप्ताहका प्रत्येक दिनका लागि पनि अधिष्ठाता देवताको उपासना र व्रतको नियम व्यवस्थित भई परम्पराका रूपमा रहिआएको छ। केही चाड एक दिनका निम्ति हुन्छन् भने […]