शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शिक्षा
  • १२ कक्षाको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

१२ कक्षाको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

  • शनिबार, चैत्र ५, २०७८
१२ कक्षाको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार