विपन्न तथा भुकम्प पिडीतलाई खाद्यान्न सामाग्री वितरण
बाजुरा–बाजुराको बुढिगंगा नगरपालिका ९ र १० का विपन्न तथा भुकम्प पिडीतलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । बडीमालिका फाउन्डेसनको आयोजना र नेपाल हिल्फ आखनको सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । दुइवटा वडाका ६५ परिवारलाई चामल, नुन, दाल सावुन वितरण गरिएको वडा नम्बर ९ का वडा अध्यक्ष मिन बहादुर सिंहले वताएका छन् । विपन्न […]