प्रचारमा आउन नसकेको बुढिनन्दामा लुकेको सम्पदा
प्रकाश सिंह बाजुराको धार्मिक तथा पर्यटकिय बुढिनन्दा क्षेत्र प्रचारमा आउन सकेको छैन् । हरियाली पाटन, प्राकृतिक सौन्दर्यले भरीपुर्ण छ, सधै बुढिनन्दा बसौ जस्तो लाग्छ । बुढिनन्दा जान ग्राहो र समय लाग्ने भएपनि त्यहा पुग्दा भने दुख कष्ट सबै मेटीएर आन्नद आउने गरेको छ । सौन्दर्यको धनी भएपनि बुढिनन्दा प्रचार प्रसारको भने निकै कमि रहेको छ […]