बरामद जडीबुटीको अत्तोपत्तो छैन
२०७३ मंसिर २६ गते जिल्ला प्रहरी कार्यालय बाजुरा र जिल्ला वन कार्यालय बाजुराको संयुक्त टोलीले गैर–कानुनी रूपमा संकलन भएको जडीबुटी बरामद गरेर पत्रकार सम्मेलन गरेको थियो । त्यसबेला बुढिनन्दा नगरपालिकाको कोल्टी र दानसाँगु हुँदै बाहिरिन लागेको कटुकी, जटामसी, चिराइँतोलगायतका जडीबुटीको मूल्य डेढ करोडभन्दा बढी भएको बताइएको थियो । १० जना ठेकेदारले जिल्ला वन कार्यलयबाट ९ […]