१७ जना कोरोना संक्रमितको उपचारमा खटिएकि एक्लि साहसी यि अनमी
पदम बहादुर सिंह/जेठ १४ गते धुरालसैन क्वारेनटाइनमा बसेकि २ बर्षिय वालिकामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित भईन् । क्वारेनटाइनमा खटिएकि अनमि दिया सिंहले वालिकालाई चेकजाँचका साथै उपचार गरिन्, तर उनलाई ठिक भएन जेठ १५ गते उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा रिफर गरिन् । वालिकाको जिल्ला अस्पताल बाजुरामा उपचारको क्रममा जेठ १८ गते मृत्यु भयो । […]