बाजुरामा महिनावारी स्वच्छता सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न
बाजुरा — बाजुरा सदरमुकाम मार्तडीमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बाजुरा जिल्लामा बडिमालिका नगरपालिकाको समन्वयमा, गुडनेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा प्राबिधिक सहयोगमा पीसविन नेपाल संस्थाको आयोजनामा सो गोष्ठी संचालन गरिएको हो । संस्थाको कार्यक्षेत्रमा रहेको बडिमालिका नगरपालिकाका जनप्रतिनिधी कर्मचारी शाखा प्रमुखहरुको सहभागीतामा गोष्ठीको आयोजना गरिएको पिसवीन बाजुराका […]