३५ दिन भित्र भुमिहिनकाे तथ्याङ्क संकलन गरिसक्नुपर्ने : राष्ट्रिय भुमि आयोग
बाजुरा — प्रक्रियामा रहेको,भुमिहिन ,दलित भुमिहिन, सुकुम्वासी,र अव्यवस्थीत बसोबासिको लागत संकल सम्बन्धी ३५ राष्ट्रिय भुमि आयोगमा पठाइसक्नु पर्ने जनाएकाे छ । राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै पत्रकारहरुलाई जानकारी गराएको हो । राष्ट्रिय भुमि आयोग जिल्ला समितिमा नयाँ पदाधिकारीहरुको नियुक्ति भएदेखि हाल सम्म आफुले गरेका गतिविधिहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे […]