शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा नगद सहित ५ जना जुवाडे पक्राउ

बाजुरामा नगद सहित ५ जना जुवाडे पक्राउ

  • शुक्रबार, भदौ ३, २०७९
बाजुरामा नगद सहित ५ जना जुवाडे  पक्राउ

बाजुरा — बडीमालिका नगरपालिका वडा नं. १ मा जुवा खेलिरहेका अवस्थामा प्रहरीले ५ जना पक्राउ गरेका छन । जुवा खेलिरहेका ५ जनाबाट १६ हजार १ सय २० रुपैँया नगद सहित ५ जना जुवाडेहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरु सबै वडा नं. १ का रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिका वडा नं. १ सल्लेना बस्ने बुद्ध बहादुर कार्कीले सञ्चालन गरेको पसलमा तास खेलिरहेको गोप्य सूचनाका आधारमा उनिहरुलाइ  पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ।

चर्चामा

सम्बन्धित समाचार