शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुरामा घाँस काट्न गएकी महिला बलत्कारकाे आराेपमा एक जना पक्राउ

बाजुरामा घाँस काट्न गएकी महिला बलत्कारकाे आराेपमा एक जना पक्राउ

  • शनिबार, भदौ ४, २०७९
बाजुरामा घाँस काट्न गएकी महिला बलत्कारकाे आराेपमा एक जना पक्राउ

बाजुरा — बाजुरामा घाँस काट्न गएकी महिला बलत्कारकाे आराेपमा एक जना पुरुष पक्राउ परेका छन्।  ३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४२ वर्षीय कर रावल पक्राउ परेको प्रहरीले जनाएको छ।

पिडित महिलाकाे मानसिकअवस्था ठिक नभएकाले पिडितका आफन्तले बलत्कार नभएकाे बताए पछि पिडितलाई आफन्तकाे जिम्मा लगाईएकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गिन्द्र बाेगटीले बताए ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार महिलाले रावललाई घर नजिकैको खेतमा घाँस काटिरहेको बेला बलात्कार गरेकाे आराेपमा सुईज्युला प्रहरीमा माैखिक जानकारी दिएकि थिइन् । माैखिक उजुरीकाे अनुसार रावललाई पक्राउ गरि अनुसन्धान थालेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार