गृह मन्त्री राम बहादुर थापा लगायतकाे टाेली बाजुरामा (फाेटाे सहित)
गृहमन्त्री राम बहादुर थापा लगायतकाे टोलि सुर्खेत बाट बाजुरा पुगेकाे छ र। लगातारको बर्षाका कारण बाजुराका बाढी पहिरा प्रभाबित क्षेत्रको अनुगनको लागि नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोली बाजुरा पुगेकाे हाे । साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुल गाउपालिका र बुढीगंगा नगरपालिकाका नदि छेउका बासिन्दाका घरहरु बगाएर […]